
काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसले पार्टी क्रियाशील सदस्यको थप ३३ जिल्लाका ६५ स्थानको नामावली सार्वजनिक गरेको छ ।
आगामी १४औं महाधिवेशनको तयारीका लागि कांग्रेसले थप क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको हो । यसअघि १०१ स्थानको नामावली सार्वजनिक गरिसकिएको कांग्रेसले जनाएको छ ।
अझै ७ वटा जिल्लाबाट क्रियाशील सदस्यताको नामावली आउन बाँकी रहेको कांग्रेसले जानकारी दिएको छ ।
विस्तृतमा हेर्नुहोस्–
















प्रतिक्रिया