७ कार्तिक २०८३, शनिबार

५३ वर्षीय पुरुषद्वारा ११ वर्षकी बालिकालाई जबरजस्ती करणी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिकात्मक तस्वीर

कञ्चनपुर, ३१ जेठ । ५३ वर्षीय पुरुषले ११ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेका छन् ।

करणी गरेको आरोपमा कृष्णपुर नगरपालिका–४ क्याम्पस टोलका ५३ वर्षीय धनबहादुर गुरुङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

गुरुङले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताइएको छ ।