
काठमाडौं, ३१ जेठ । एक घण्टाको अवधिमा ५४.९९ अंकले बढ्दै नेप्से परिसूचक ३ हजार विन्दु भन्दा माथि उक्लिएको छ ।
अहिले ३०३८.१० विन्दुमा कारोबार भइरहेको छ भने आज अहिलेसम्म ४ अर्ब ४८ करोड रूपैयाँको कारोबार भइसकेको छ ।
यसअघि आइतबारमात्रै २ हजार ९८३ मा पुगेर कायम भएको रेकर्ड सोमबार तोडिएको हो ।















प्रतिक्रिया