
काठमाडौँ, ३० जेठ । संवैधानिक परिषदको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
परिषदले वैशाख २६ मा गरेको सिफारिसविरुद्ध आइतबार सर्वोच्चमा अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन् ।
उनको रिट सर्वोच्चले दर्ता गरेको छ । अध्यादेशअनुसार परिषदले लोकसेवा र अख्तियरासहितका निकायका २० जना पदाधिकारीहरुलाई नियुक्तीको सिफारिस गरेको थियो ।












प्रतिक्रिया