१५ कार्तिक २०८३, आइतबार

गण्डकीका मुख्यमन्त्री पोखरेलसहित ५ जना मन्त्रीद्वारा सपथ ग्रहण

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ जेठ । गण्डकी प्रदेशको नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सपथ लिएका छन् ।

प्रदेश प्रमुख गीताकुमारी पौडेलले मुख्यमन्त्री पोखरेलसँगै अन्य ४ जना मन्त्रीलाई पनि शनिबार साँझ सपथ ग्रहण गराएकी हुन् ।

मन्त्रीमा काँग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले सपथ लिएका हुन् ।

मुख्यमन्त्री पोखरेलले यही असार १ भित्र बजेट ल्याउनुपर्ने बाध्यत्मक अवस्था छ ।