काठमाडौँ, २९ जेठ । भदौमा हुने भनिएको नेपाली काँग्रेसको १४ औं महाधिवेशन सार्न निर्णय भएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी बैठकमा भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय भएको हो ।
सभापति देउवाले आफ्नो विशेषाधिकार प्रयोग गरी केन्द्रीय समितिबाट अनुमोदन गर्ने भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस