
काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसले आज शनिबार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत आगामी असारदेखि विभिन्न तहका अधिवेशनको मिति तय गरिसकेको छ ।















प्रतिक्रिया