१३ कार्तिक २०८३, शुक्रबार

पारस निर्मल निवास आउने भएपछि पूर्वराजा ज्ञानेन्द्र भारत जाँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ganendra-komalकाठमाडौं, २३ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह एक महिले लामो भारत भ्रमणमा जान लागेका छन् । ज्ञानेन्द्रका सँग पूर्व रानी कोमल शाह पनि भारत जादैछिन् ।

पूर्व राजा ज्ञानेन्द्र स्वास्थ्य परीक्षणका लागि आउँदो शुक्रबार दिउँसो दिल्ली जान लागेका हुन् । भारतको दिल्लीमा ज्ञानेन्द्रसँगै पूर्व रानी कोमलको पनि स्वास्थ्योपचार गरिनेछ ।

पूर्वराजाका स्वकीय सचिव फणिराज पाठकले दिल्ली भ्रमणको उद्देश्य स्वास्थ्य परीक्षणमात्रै रहेको जानकारी दिनुभयो ।

केही दिन अघि हिमानी पनि भारत भ्रमणमा गएकी थिईन् । यता निर्वल निवासमा पारसलाई भित्र्याउने तयारी भइराखेको छ ।

पारस घर आउन लागेपछि असन्तुष्ट हुँदै पूर्वराजा ज्ञानेन्द्र उपचारको बहानामा भारत गएको सरोकारवा बताउँछन् ।