७ कार्तिक २०८३, शनिबार

मोबाइल स्वीच अफ गरेर कहाँ गए दीपक मनाङे ?

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ प्रदेशसभा बैठकमा अनुपस्थित भएका छन् ।

मनाङे आज बिहानैदेखि मोबाइल स्वीच अफ गरी सम्पर्कविहीन छन् । अन्तिम समयमा आएर विपक्षी गठबन्धनलाई साथ दिने बताएका मनाङे सम्पर्कविहीन बन्नु अर्थपूर्ण छ ।