
काठमाडौँ, २४ जेठ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखिति रुपमै जवाफ दिने भएको छ ।
अध्यक्ष ओलीले आइतबार प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको विषयमा लिखित जवाफ पेश गर्ने भएको छ ।
नेपाल समूहको बैठकले यस्तो निर्णय गरेको हो । नेपाल पक्षले खण्डन गरेर जवाफ दिने भएको हो ।












प्रतिक्रिया