१५ कार्तिक २०८३, आइतबार

संसद विघटनको रिट हेर्दाहेर्दैमा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ जेठ । सर्वोच्च अदालतले संसद विघटनविरुद्धको रिट हेर्दाहेर्दैमा राखेको छ ।

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले आइतबारको सुनुवाइपछि मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।