
काठमाडौँ, २३ जेठ । नेपाललाई डेनमार्क सरकारले कोरोनाविरुद्धको १४ लाख डोज खोप अनुदानमा दिने भएको छ ।
डेनिस सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने जानकारी गराएको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाका भमि सिंह टिकंरीले जानकारी दिए ।
खोप ल्याउन सहजिकरण गर्न युनिसेफलाई विभागले आग्रह गरेको छ ।












प्रतिक्रिया