
काठमाडौँ, १८ जेठ । काठमाडौँ उपत्यकामा थप १० दिन निषेधाज्ञा थप्ने तयारी थालिएको छ ।
मंगलबार अपराह्न बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाको अवधि थप्नेबारे छलफल गरेका बताइएको छ ।
संक्रमण दर घट्दै गएकोले निषेधाज्ञा थपिने तयारी थालिएको बताइएको छ । यद्यपि जीवनयापन सहज बनाउन केही खुकुलो बन्ने बताइएको छ ।












प्रतिक्रिया