१५ कार्तिक २०८३, आइतबार

संसद विघटनको रिटको अर्को सुनुवाइ जेठ २३ गते हुने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ जेठ । संसद विघटनसम्बन्धी रिटको अर्को सुनुवाइ जेठ २३ गते हुने भएको छ ।

मंगलबारको इजलासले विवादित न्यायाधीशलाई राख्ने कि नराख्ने विषयमा छलफल गरेको थियो ।

छलफलपछि संवैधानिक इजलासबाट न्यायाधीश दीपककुमार कार्की र आनन्द मोहन भट्टराई अलग भएका छन् ।

यस विवादपछि इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब इजलास संशोधन भएर आउने भन्दै विवाद नगर्न आग्रह गरेका थिए । आफूले अर्को बेञ्च गठन गर्ने बताएका हुन् ।

त्यस्तै, राणा एक साताभित्र वरिष्ठताको आधारमा संवैधानिक इजलास पुनर्गठन गर्ने बताएका छन् ।