१५ कार्तिक २०८३, आइतबार

संसद विघटनको रिटमा जेठ १८ गतेलाई पेसी तोकियो

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ जेठ । संसद विघटनविरुद्धको रिटमा जेठ १८ गते सुनुवाई हुने भएको छ ।

सर्वोच्च अदातलतले उक्त रिटलाई जेठ १८ मा सुनुवाई हुनेगरी मुद्दा ‘हेर्दाहेर्दै’मा रखिएको जनाएको छ ।

दुई न्यायाधीशले बेन्च छाड्ने कि नछाड्ने भन्नेबारे निर्णय हुन बाँकी छ ।

आइतबार न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई बेन्चमा राख्न नहुने भन्दै कानुन व्यवसायीले दबाव दिएका थिए ।

उनीहरुले बेन्च छाड्ने कि नछाड्ने भन्नेबारे निर्णय हुन बाँकी छ ।