काठमाडौँ, १६ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन गरेर देखाउने बताएका छन् ।
आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेट कार्यन्वयन गर्ने प्रतिवद्धता जनाएका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया