काठमाडौं, १५ जेठ । सरकारले कोरोना भाइरसविरुद्धको खोप खरीदका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट विनियोजन गर्ने क्रममा उक्त रकम छुट्याएका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया