७ कार्तिक २०८३, शनिबार

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट भाषण शुरू [LIVE]

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि बजेट भाषण शुरु गरेका छन् ।

प्रतिनिधिसभा भंग भएसँगै पौडेलले अध्यादेशमार्फत बजेट प्रस्तुत गरिरहेका हुन् । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, अर्थसचिव लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको छ ।