३० आश्विन २०८३, शुक्रबार

प्रिय नेता रामनाथको ‘अपत्यारिलो’ भौतिक अवसान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Dhungel

– माधव ढुंगेल

असल मान्छेको असमायिक र अस्वभाविक मृत्यु अझै मार्मिक र पीडादायिक हुन्छ । “मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रै’छ” यो गीत त्यसै रचिएन, त्यसै गाइएन ! 

विधिको विडम्वना, समयको खेल या भनौ कालको निर्मम निम्ता सायद आइसकेको रहेछ र कुनै प्रयास पनि सफल हुन सकेनन् । असी वर्ष कटेका बुवाआमा, श्रीमती, दुई छोरा र एक छोरीको साथमा रहेका उनको यो असमायिक निधनले परिवारमा कति पिडा छ हामी कल्पना पनि गर्न सक्दैनौं ।