७ कार्तिक २०८३, शनिबार

बालिकाहरुमाथि यौन दुर्व्यवहार गर्ने बौद्ध गुम्बाका सञ्चालक मोक्तान पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, १४ जेठ । बालिकाहरुमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा गोदावरी नगरपालिका–२ स्थित अहिंसावादी विश्वशान्ति धर्मच्रक बौद्ध गुम्बाका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

गुम्बामा रहेका आश्रित बालबालिकाहरु माथि यौन दुर्व्यवहार गरेको आरोपमा ७० वर्षीय गणेश बहादुर मोक्तानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।