७ कार्तिक २०८३, शनिबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. कृष्ण पौडेललाई दिइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का प्रमुख समेत रहेका डा. पौडेललाई सो जिम्मेवारी दिइएको हो । यसअघि प्रवक्तामा प्राडा जागेश्वर गौतम थिए । उनलाई कोभिड–१९ युनिफाइड अस्पताल (वीर)को प्रमुख बनाइएपछि सो पद रिक्त भएको थियो ।

सोही पदको जिम्मेवारी सहप्रवक्ता डा. समिर अधिकारीले सम्हालेका हुन् ।