७ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री ओलीले आज विशेष सम्बोधन गर्दै

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सम्बोधन अपरान्ह चार बजेपछि हुने छ ।

आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । संवैधानिक व्यवस्था अनुसार भोलि जेठ १५ गते सं‌सदमा बजेट पेस गर्नुपर्ने भए पनि संसद विघटन भएका कारण टेलिभिजन र रेडियोबाट बजेट सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

यो वर्षको बजेट अध्यादेशबाट आउन लागेको छ ।