३० आश्विन २०८३, शुक्रबार

नेता ढकालको निधनले एमाले स्तब्ध, यसकारण गयो ज्यान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Nepal-Bamdev-Ramnath-Deathनेकपा एमालेका नेता रामनाथ ढकालको निधनको कारण स्वाइन फ्लुमात्रै नभएको अस्पतालले जनाएको छ । काठमाडौँको टोखास्थित ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेका अनुसार, नेता ढकाललाई स्वाइन फ्लु भन्दा अघि नै लिम्फोफ्लोलिफिरिटिज र क्षयरोग थियो । अस्पतालले आइतबार दिउँसो एक बजेर ४० मिनेटमा ढकालको निधन भएको घोषणा गरेको थियो । नेता ढकाल अघिल्लो मंगलबार आफै गाडी चलाएर ग्राण्डी अस्पताल पुग्नुभएको थियो ।