७ कार्तिक २०८३, शनिबार

पोखरीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु, प्रहरीले थाल्यो अनुसन्धान

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सप्तरी, १० जेठ । जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ रमपुराकी दुई वर्षीयाा कालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।

सोही गाउँपालिकाका बिनोद कुमार मण्डडलकी छोरी २ वर्षीया शुभतारा कुमारी मंडलको घरनजिकै रहेको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको प्रहरीले बताएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।