२८ आश्विन २०८३, बुधबार

दुर्घटनामा मृत्यु भएका परिवारलाई ९ करोड क्षतीपूर्ति दिने निर्णय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisa Thagकाठमाडौं । सवारी दुर्घटनामा घाइते भएका परिवारलाई क्षतीपूर्ति स्वरुप ९ करोड रुपैयाँ उपलब्ध गराउन अदालतले फैसला गरेको छ ।

मान्छेको कुनै मूल्य नहुने भएपनि परिवारको पीडा कम गराउन तथा राहात महसुस गराउन अदालतले सरकार र यातायात व्यवसायी, सवारी धनीलाई यस्तो आदेश दिएको हो ।

अमेरिकाको एक अदालतले सवारी दुर्घटनामा मृतकका परिवारलाई कम्पत्तीमा पनि ९ करोड रुपैयाँ उपलब्ध गराउने फैसला गरेको हो । जसअनुसार सरकारले एक महिना भित्रै यो आदेश पालना गर्नेछ ।

सवारी दुर्घटनामा हेलचक्र्याई भएको निष्कर्ष निकाल्दै व्यवसायी, चालक र सवारी धनीलाई सर्तक बनाउन महंगो दुर्घटना क्षतीपूर्ति दिन निर्देशन दिएको हो ।

सन् २०१२ मा एक ५ वर्षीय बालकलाई जिपले किचेर मारेको घटनामा शनिवार फैसला गर्दै अदालतले क्षतिपूर्ति नदिनेलाई आजीवन कारावासमा राखिने चेतावनी समेत दिएको छ ।

यो निर्णयको अमेरिकाका निम्न वर्गीय बासिन्दाले स्वागत गरेका छन् । साथै उनीहरुले अदालतले जनताका पक्षमा निर्णय गरेकोमा धन्यवाद व्यक्त गरेका बीबीसीले जनाएको छ ।