७ कार्तिक २०८३, शनिबार

राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर छ्याप्ने विद्यार्थी नेता पक्राउ

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्ने एक जना विद्यार्थी नेता पक्राउ परेका छन् ।

आज आइतबार बानेश्वरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको तस्वीरमा गोबर छ्याप्ने नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो ।