७ कार्तिक २०८३, शनिबार

असंवैधानिक संसद विघटन खारेज गर्न विवेकशील पार्टीको माग

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटन अनैतिक तथा असंवैधानिक रहेको भन्दै विवेकशील पार्टीले विघटनको निर्णय खारेज गर्न माग गरेको छ ।

कोभिड–१९ को महामारी उत्कर्षमा पुग्दै गर्दा देशलाई निर्वाचनमा नै धकेल्ने राष्ट्रपति र प्रधानमन्त्रीको दुर्नियत भएकाले निर्णय सच्याउनुपर्ने सो पार्टीले माग गरेको हो ।