७ कार्तिक २०८३, शनिबार

संवैधानिक रुपमै प्रतिनिधिसभा विघटन भएपछि विपक्षी गठबन्धनको बैठक बस्दै

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । संवैधानिक रुपमै प्रतिनिधिसभा विघटन भएपछि विपक्षी गठबन्धनको बैठक केहीबेरमा बस्ने भएको छ ।

प्रतिनिधिसभा विघटन तथा मध्यावधि निर्वाचन घोषणापछिको रणनीति बनाउन विपक्षी गठबन्धनको संयुक्त बैठक शनिबार बिहान ११ बजे बस्दैछ ।

संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन हुन नसकेपछि शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरी निर्वाचनको मिति घोषणा गरेकी छिन् ।