७ कार्तिक २०८३, शनिबार

गेटा मेडिकल कलेजको भवनमा कोरोना संक्रमितहरुको उपचार हुने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ७ जेठ । निर्माणाधीन गेटा मेडिकल कलेजको भवनमा आगामी आइतबारदेखि कोरोना संक्रमितहरुको उपचार शुरू गरिने भएको छ ।

निवर्तमान उद्योगमन्त्री लेखराज भट्टको पहलमा स्थापना गरिएको उपचार केन्द्रमा हाललाई ५० शय्या सञ्चालनमा ल्याइने छ । यसअघि नै तयार पारिएको उपचार केन्द्र अक्सिजनको अभावमा उपचार शुरू गर्न सकिएको थिएन ।

अस्पतालमा शनिबारसम्म १०० सिलिन्डर अक्सिजन आइपुग्ने र आइतबारदेखि उपचार शुरू गरिने बताइएको छ ।