९ कार्तिक २०८३, सोमबार

शुक्रबार बेलुका ५ बजेसम्म नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते शुक्रबार बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनका निम्ति आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विश्वासको मत नलिने तर नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डारीलाई आह्वान गर्ने निर्णय गरेको थियो ।