
काठमाडौँ, ६ जेठ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार वुधबार एक सय रुपैयाँले घटेको सुन बिहीबार प्रतितोला ९३ हजार ७०० रुपैयाँ पुगेको छ ।
महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३६० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।















प्रतिक्रिया