७ कार्तिक २०८३, शनिबार

माधव नेपाललाई भेट्न गृहमन्त्री थापा कोटेश्वर पुगे

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ४ जेठ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालाई भेट्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेपालनिवास कोटेश्वर पुगेका छन् ।

राष्ट्रियसभा सदस्यको उम्मेदवार समेत रहेका थापा उपनिर्वाचनका सन्दर्भमा छलफल गर्न नेपाल निवास पुगेका हुन् । आगामी बिहीबार (जेठ ६ गते) उपनिर्वाचन हुँदै छ । उक्त निर्वाचनमा एमालेका तर्फबाट बादल उम्मेदवार छन् भने विपक्षी गठबन्धनले पनि एमालेकै नेता डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएका छन् ।

यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ पनि उम्मेदवार छन् ।