७ कार्तिक २०८३, शनिबार

सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ र चाँदीको मूल्य एकैदिन ३५ रुपैयाँले बढ्यो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । सुनको मूल्य दैनिक उकालो लाग्ने क्रममा आज मंगलबार पनि तोलामा ६०० रुपैयाँले वृद्धि भएको छ ।

अघि सोमबार तोलामा ३०० रुपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला ६०० रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा र तेजाबी सुन ९२ हनार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज मंगलबार चाँदीको मूल्य पनि उच्च रुपले बढेको छ । मंगलबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५९० रुपैयाँ कायम गरिएको छ ।