३ कार्तिक २०८३, मंगलबार

‘सधैँ एक्लै…’मा गायक प्रताप दासको स्वर

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक प्रताप दासको स्वरमा ‘सधैँ एक्लै…’ बोलको आधुनिक गीत रिलिज भएको छ ।

मीरा गिरीको शब्द रहेको गीतमा ऋषि खड्काले संगीत दिएका छन् । विशाल निरौलाले एरेञ्ज गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन श्रीजन बराल ‘ऋषि’ले गरेका छन् । भिडियोमा रोशनी कार्की, उत्तम श्रेष्ठ ‘शिशिर’ र रमेश रम्तेल नेपालीको अभियन रहेको छ ।

म्युजिक भिडियोको सम्पादन अमृत चापागाइँले गरेका छन् । पोष्ट प्रोडक्सनको कामा जनता डिजिटल फिल्मसले गरेको छ ।