३ कार्तिक २०८३, मंगलबार

मातातीर्थ औंशीको अवसर पारेर पोखराका बुद्ध लामाले ल्याए ‘नौ महिनाको ऋण’

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । पहिलो नेपाल आइडल बनेका पोखराका बुद्ध लामाले सम्पूर्ण आमाहरुप्रति समर्पित गीत ‘नौ महिनाको ऋण’ बजारमा ल्याएका छन् ।

मातातीर्थ औंशीको अवसर पारेर लामाले आफ्नै युटुब च्यानलमार्फत लिरीकल गीत दर्शकहरुमाझ सार्बजनिक गरेका हुन् । गीतमा अल्बिन थापामगर र सुस्मिता गोलेको सब्द राहुल प्रधानको एरेन्ज र गायक बुद्ध लामाकै संगीत रहेको छ ।