३ कार्तिक २०८३, मंगलबार

शान्तिश्री र तेजसको स्वरमा ‘कानछा कानछी’ रिलिज

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका शान्तिश्री परियार र गायक तेजस रेग्मीको स्वरमा ‘कानछा कानछी’ बोलको गीत रिलिज भएको छ ।

गीतमा शब्द र संगीत तेजस रेग्मीकै रहेको छ । गीतको अरेञ्ज आशिष अविरलको रहेको छ ।

म्युजिक भिडियोमा गीता ढुंगाना र सुनिल क्षेत्रको अभिनय रहेको छ । म्युजिक भिडियोको सम्पादन अमृत चापागाइँले गरेका हुन् ।