३ कार्तिक २०८३, मंगलबार

श्रीमानले कान्छी ल्याएपछि …

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चरीकोट, २१ चैत । भीमेश्वर नगरपालिका–१० लेकटोल निवासी सुशीला तामाङले कान्छी श्रीमती भित्र्याएर आफूलाई हेला गरेको झोकमा आफ्नै ट्रकमा आगजनी गरेकी छिन् ।

श्रीमान् सोमबहादुर तामाङले कान्छी ल्याएको र आफूसँग नबसेको भन्दै बा१ख ८२६६ नम्बरको ट्रकमा आगो लगाउँदा करिब रु १० लाखबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबहादुर र निजका दुवै श्रीमतीलाई नियन्त्रणमा लिइएको छ । रासस