६ कार्तिक २०८३, शुक्रबार

प्रमुख प्रतिपक्षी दल कांग्रेसले बोलायो संसदीय दलको बैठक

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने गरी कांग्रेसले वैशाख २५ गते शनिबार दिउँसो २ बजेका लागि दलको बैठक बोलाएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।