
उदयपुर, २३ वैशाख । एक १८ वर्षीय किशोरले ६ वर्षीया बालिकालाई बलात्कार गरेका छन् ।
ती बालिकालाई बलात्कार गरेको अभियोगमा बेलका नगरपालिका–३ विराज टोलका १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
किशोरले ती बालिकालाई वैशाख १६ गते ललाईफकाई जबरजस्ती गरेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ ।
घटनाबारे थप अनुसन्धा गरिरहेको प्रहरीको भनाइ छ ।















प्रतिक्रिया