
हेटौंडा, २३ वैशाख । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ ।
दलका नेता एवम् वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा दलको विधान २०७७ को दफा १७ बमोजिम १५ सदस्यीय बोर्ड गठन गरिएको हो ।
सदस्यहरुको नामावली हेर्नुहोस् पत्रमा–
















प्रतिक्रिया