६ कार्तिक २०८३, शुक्रबार

४ जना सांसद र ३ जना कर्मचारीबाहेक सबैको कोरोना रिपोर्ट नेगिटिभ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । प्रतिनिधिसभाका ४ जना सांसद र संसद सचिवालयका ३ जना कर्मचारीबाहेक सबैको कोरोना रिपोर्ट नेगिटिभ आएको छ ।

आगामी २७ गते बस्ने संसदको विशेष अधिवेशन प्रयोजनार्थ हिजो बुधबार पीसीआर परीक्षणका लागि स्वाब दिएका ४ जना सांसद र ३ कर्मचारीमा भने कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संसदको विशेष अधिवेशन सुरु हुनुअघि सांसदहरुको पीसीआर परीक्षण गरिएको थियो ।