६ कार्तिक २०८३, शुक्रबार

विश्वासको मत प्राप्त गर्न दलहरुसँगको छलफललाई निरन्तरता दिने एमालेको निर्णय

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ ।

बालुवाटारमा आज बिहीबार बिहान बसेको स्थायी बैठकले यस्तो निर्णय गरेको छ ।

प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनमा विश्वासको मत लिँदै छन् ।