
काठमाडौँ, १८ वैशाख । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोभिड–१९ को सामान्य लक्षण देखा परेपछि अस्पताल भर्ना भएका छन् ।
खनाल शनिबार नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीमा भर्ना भएका हुन् । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको खनालको निजी सचिवालयले जानकारी दिएको छ ।















प्रतिक्रिया