३ कार्तिक २०८३, मंगलबार

सुनको मूल्य सामान्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेको छ । जसअनुसार छापावाल सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको छ ।