१४ कार्तिक २०८३, शनिबार

वागमती प्रदेशमा यी ४ सांसद मन्त्री बन्दै, ४ बजे सपथ ग्रहण

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ वैशाख । वागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ ।

वुधबार मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

नयाँ मन्त्रीहरुमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको जिम्मेवारी केशव पाण्डे, उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रीमा सरेश नेपाल, सामाजिक विकास मन्त्रीमा सरस्वती बस्नेत र सामाजिक विकास राज्यमन्त्रीमा डा. रामकुमार अधिकारी रहेका छन् । उनीहरुको आजै ४ बजे सपथ ग्रहण हुने कार्यक्रम तय भएको छ ।