काठमाडौं । स्टार गायिका लेडी गागा आफ्ना समर्थकहरुलाई मनोरन्जनसँगै बिभिन्न हर्कतबाट झड्का दिन कहिल्यै पछि पर्दिनन् । केही महिना पहिले जीएवाईमा उनी भुतको ड्रेसमा उपस्थित भएकी थिईन् ।
२७ वर्षीया गागा पेटिकोट शैलीको सेतो गाउनमा मञ्चमा उपस्थिति भएकी थिइन् । तर, उनी त्यतिमा रोकिने वाला थिइनन् । योनउत्तेजक प्रस्तुतीका कारण चर्चा र विवादमा आउने उनका समर्थक त्यसबेला आश्चर्यमा परे, जतिबेला गागा मञ्चमै नाङ्गइिन् ।
उनले हजारौं समर्थकको अगाडि गाउन फुकाल्दा उनको शरीरमा भित्री बस्त्र समेत थिएनन् । आफ्नो प्रस्तुतीसँगै सर्वाङ्ग नाङ्गीएर उनी मञ्चबाट ओझेल परेकी थिइन् ।
गागाले पटक पटक यस्ता नाङ्गा र यौनउत्तेजक हर्कत गरिरहन्छिन् । एजेन्सी
















प्रतिक्रिया