१४ कार्तिक २०८३, शनिबार

निषेधाज्ञामा सूचना विभागको परिचयपत्रको आधारमा सञ्चारकर्मीले आवतजावत गर्न पाउने

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ वैशाख । वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा गरिएपछि पनि सूचना विभागले जारी गरेको परिचयपत्रको आधारमा सञ्चारकर्मीले आवतजावत गर्न पाउने भएका छन् ।

उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण ह्वात्तै बढेपछि प्रशासनले यस्तो निर्णय गरेको हो ।