
काठमाडौँ, १० वैशाख । शेरबहादुर तामाङलाई नेकपा एमालेको केन्द्रीय कार्यालय सचिवको जिम्मेवार दिएको छ ।
पूर्वकानुन मन्त्री तथा पार्टीका केन्द्रीय सदस्य समेत रहेका तामाङ सचिव बनेका हुन् ।
प्रचण्ड माधव तर्फ लागेका उनी पछिल्लो समय पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा आएका थिए ।
एमालेमा यसअघि नै ईश्वरी रिजाल कार्यालय सचिव छन् । अब दुई जना कार्यालय सचिव भएका छन् ।












प्रतिक्रिया