मुम्बई । फेशनको दुनियाँमा रफुतारको गतिमा रहेका हिरोइनलाई पहिरन लुगाले कतिपय समयमा धोका दिने गर्दछन् । हिरोइन भनेका कलाकार हुन् । कला प्रस्तुत गर्नु उनीहरुको काम हो ।
तर, कला प्रस्तुत गर्दा फेशनयुक्त कपडाहरु च्यातिने सम्भावना बढी हुन्छ । जसले हिरोइनका गोप्य अंगहरु देखिने गर्दछन् । फेशनका बेला हिरोइनका गोप्य अंग छर्लङ्ग देखिने गर्दछन् ।
बलिउडका यस्ता हिरोइन जसको पहिरनले फेशनले गोप्य अंग देखायो त्यसबारेमा चर्चा गरेका छौं ।
बलिउडकी चर्चित नायिका कट्रिना कैफ एक फेशन शो कार्यक्रममा छोटो पहिरनले उनको भित्री अंग छर्लङ्ग देखायो । कट्रिनालाई अहिले पनि त्यो घटनाको सम्झना छ । छोटो फ्रक लगाएर गएकी कट्रिनाको एकाएक उडेपछि भित्री वस्त्र देखिएका थिए ।
बलिउडकी अर्की चर्चित नायिका प्रियंका चोपड़ी पनि छोटो लुगाको मार खेपेकी छिन् । मुम्बईमा आयोजित फेशन शो मा छोटो पहिरनले भित्री वस्त्र देखिएपछि समस्या भएको थियो ।
बलिउडकी डिम्पल गर्ल दीपिका पादुकोण पनि यो समस्याबाट टाढा छैनन् । उनलाई पहिरनले धोका दिएपछि निकै समयसम्म तनाव भएको थियो । अहिले उनी पहिरन लगाउदा चनाखो छिन् ।
एक समारोहमा सहभागी अभिनेत्री ज्याकलिन फर्नाडिस र कंगना रावतको पनि यस्तै हालत भएको छ । दुवैको लुगा च्यात्तिएपछि बबाल आइलागेको थियो । त्यस्तो लुगा लगाएपछि भित्री अन्तवस्त्र देखियो । उनीहरुको केही दिनसम्म आलोचना भएको थियो ।
अभिनेत्री आलिया भट्टको चलचित्र प्रमोशनका क्रममा पुठ्ठाको भित्री बस्त्र देखिएको थियो । अभिनेता वरुण धवनको साथमा यस्तो अवस्थामा आफूलाई भेट्टाएपछि आलिया लजाएकी थिइैन् ।
बलिउडकी बोल्ड अभिनेत्री परिणीति चोपडाको पातलो ब्रष्टले स्तन छर्लङ्ग देखिएका थिए । अर्काे कार्यक्रममा परिणीतिको पुठ्ठाको रातो रंगको लुगा फाट्टिएको थियो ।
अभिनेत्री सुष्मिता सेनको पनि गलत फेशनले उनलाई कयौपटक पहिरनले धोका दियो ।
अभिनेत्री लारा दत्ता एक्सपोज अलि बढी नै गर्छिन् । जबकी उनको यस्तो एक्सपोजले कम्मर मुनी ढाकिएको अन्तर्वस्त्र देखिएको थियो । यस्तो समस्या आइपरेपनि हिरोइन् अहिले चनाखो भएका छनु् । एजेन्सी
















प्रतिक्रिया