३० आश्विन २०८३, शुक्रबार

नायिका सोनमको नयाँ तस्वीरले तहल्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बलिउड नायिका सोनम कपुरको नयाँ तस्वीरले सनसनी मच्चाएको छ। सामाजिक सञ्जाल ट्विटरमा बोल्ड र सेक्सी तस्वीर सार्वजनिक गरी उनले सबैलाई चकित पारिदिएकी हुन् । केही दिन अघि स्वाइन फ्लु लागेर थलिएकी सोनमले यस्तो उत्तेजक तस्वीर किन सार्वजनिक गरिन भन्नेबारेमा केही खोलेकी छैनन् । एजेन्सी

sonam-kapoor